प्रधानमन्त्री ओलीले नै बुझाएनन् सम्पति विवरण,यी हुन् ओली सरकारका आज्ञाकारी मन्त्री,बाँकी अटेरी
प्रधानमन्त्री केपी ओलीले फागुन ३ मा सपथ लिएसँगै उनले थप दुई जनालाई मन्त्रिपरिषद् सदस्य बनाएका थिए। सोही दिन एमालेका दुई नेताहरु लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापा मगरले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा सपथ लिए। उनीहरुले