कांग्रेस भएको भन्दै बिगतमा जगेडामा थुपारिएका सह-सचिबलाई ओली सरकारले दियो मालदार अड्डाको चाबी



हाम्रो इकोनोमि

सरकारले १८ जना सहसचिवको सरुवा गरेको छ। सरुवामा दुई सहसचिवलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले सहसचिवहरुको सरुवा गरेको हो। बिगतमा कांग्रेस भनेर जगेडामा फालिएकाले राम्रो अवसर पनि पाएका छन्। मुकुन्द निरौलेले उन्मुक्ति पाएका हुन्।
सामान्य प्रशासन मन्त्रालयका अनुसार यस्तो छ सरुवा सूची–

१) मुकुन्द निरौलाः अतिरिक्तवाट पुनर्निर्माण प्राधिकरण
२)प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३) ई प्रमिला वज्राचार्यः सतर्कताकेन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४) दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५)राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६) मधुसुदन वुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७)नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९)विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०)सनत केसीः स्वास्थ्य मन्त्तालयबाठट अतिरिक्त समूह
११)टिकाराम घिमिरेः भूमीसुधार मत्रालयबाट वन
१२)चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१३)कुमार दाहालः अतिरिक्त समूहवाट बिराटनगर महानगरपालिका
१४)नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५)तुल्सिराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१६)गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७)वेद कार्कीः संघिय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१८)आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...