संसदमा बाचा गरेका यी कुरा ओलीले मोदी संगको भेटमा किन उठाएनन्,खै नोटबन्दी? खै हवाई मार्ग?
प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणका क्रममा दुई देशबीच तीन वटा ‘गेम चेञ्जिङ’ सहमतिहरु भए। अघिल्लो पटक प्रधानमन्त्री हुँदा संयुक्त वक्तव्यसमेत जारी हुन नसकेको तीतोलाई बिर्साउँदै यस पटक भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि दुई देशका प्रधानमन्त्रीले १२ बुँदे