प्रधानमन्त्री ओलीले भूतले खाजा खाने समयमा यसरी हाने बाण,ओलीको बाणले यिनको जाने भयो प्राण



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीको मध्येराति ट्वीटले तरंग फैलाएको छ । ओलीले राति १२ः३७ बजे सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले तरंग फैलाएको हो ।

अोलीले ट्वीट गरेका छन् ‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’

अोलीको ट्वीट झट्ट हेर्दा माअोवादीप्रति बाण हानेको देखिन्छ । अोलीको ट्वीटमा समिकरणको प्रसंग उठाइएको छ । ताकि पार्टी एकताको बिषय र अहिले एमाले नेतृत्वमा माअोवादी सरकारमा रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार (हिजो) मात्रै वाइसीएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा समसामयिक परिस्थितिमा युवाहरुको भुमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा झुकेर एकता नगर्ने र जनयुद्ध पनि नछाड्नेलगायतका अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...