समाचार

दोश्रो पटक डाक्टरको पगरी गुथेका प्रधानमन्त्री ओलीलाई बाबुरामले डाक्टर क्लबमा यसरी स्वागत गरे

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर क्लबमा स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीलाई भारतको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले आज अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेपछि बाबुरामले डाक्टर क्लबमा स्वागत