नातिको जन्मदिनका दिन एकाबिहानै दिवंगत छोरा प्रकाशलाई सम्झदै यसरी भावुक बने प्रचण्ड



हाम्रो इकोनोमि

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र दिवंगत पुत्र प्रकाशका छोराको आज जन्मदिन हो। प्रकाशकी कान्छी पत्नी ओली सरकारकी खानेपानी मन्त्री बिना मगरका छोरा आज बाट तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेका हुन्। नातिलाई बिहान सबेरै काखमा लिएर प्रचण्डले जन्मदिनको शुभकामना दिएको खुमलटार श्रोतले जानकारी दियो। नातिको जन्मदिनका दिन प्रकाशलाई सम्झदै प्रचण्ड एकाएक भाबुक बनेको श्रोतले बतायो।

तस्बिर अघिल्लो सालको जन्मदिन मनाउदाको

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...