दुई नम्बर प्रदेशका मुख्यमन्त्रीलाई सनासो लगाउन प्रधानमन्त्रीले बोलाए आकस्मिक क्याबिनेट



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। साँझ ६ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकबारे अचानक तय भएको एक मन्त्रीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे समीक्षा र भ्रमणका उठेका विवादबारे छलफल हुने ती मन्त्रीले जानकारी दिए। श्रोतका अनुसार २ नम्बर प्रदेशका मुख्य मन्त्रीलाई कारबाहीको निर्णय पनि हुन सक्ने छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...