समाचार

ओली र प्रचण्ड मात्रैले एकताको कुरा मिलाउन सक्दैनन् भन्दै माधब नेपालले दिए यस्तो विकल्प

एमाले बरिष्ठ नेता माधव नेपालले एमाले–माओवादी केन्द्रबीचको एकता टुङ्ग्याउन आवश्यक परे दुई शीर्ष नेताको साटो ४ नेतालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्। ‘पार्टी एकता संयोजन समितिमा मिल्न बाँकी कुरा मिलाउन दुई नेता (ओली र प्रचण्ड) लाई जिम्मा दिइयो’ एकता संयोजन समितिका