ओली सरकारमा सामेल हुने निर्णय गर्न राजपाले बोलायो बैठक,राजपाको सत्तारोहण यसरी हुने भयो



हाम्रो इकोनोमि

संसदीय दलको नेता चयन र समसामयिक विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ।
दिउँसो पार्टी कार्यालय बबरमहलामा बस्‍ने बैठकमा संसदीय दलको नेता चयन, सरकारले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रबारे छलफल हुने एक नेताले जानकारी दिए।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि ‘राजनीतिक सहमित भइसक्यो’ भनेर दिएको अभिव्यक्तिबारे पनि छलफल हुनेछ। अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएसँगै राजपा नेताहरु आन्तरिक बैठकमा बस्त हुन थालेका हुन्।

मुटुमा समस्या भएपछि ठाकुर नयाँदिल्लीस्थिति मेदान्त अस्पतादमा उपचार गराइर फर्किपछि राजपाको गतिविधि पनि बढेको छ।सरकारमा जाने बिषयमा पनि छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...