समाचार

सिन्डिकेट कायम राख्न हड्तालमा उत्रिएका यातायात ब्यबसायीलाई प्रहरीले घरघरमा पुगेर समात्यो

सरकारी निर्णयविरुद्ध हड्तालमा उत्रिएर गाडी थन्क्याएका यातायात समितिका पदाधिकारीहरुलाई खोज्न प्रहरी घरघरमा पुगेको छ। गृह मन्त्रालयले गाडी नचलाउने यातायात समितिका पदाधिकारीलाई समात्न सर्कुलर गरेसँगै बाँके प्रहरी पदाधिकारीहरुको कार्यालयदेखि घर घरसम्म पुगेको हो। छुट्टाछुट्टै टोली बनाएर खटिएको प्रहरीले बाँकेमा ६ जनालाई