सिन्डिकेट बचाउन गाडी नचलाउने ब्यबसायीलाई ५ वर्ष जेल हाल्न ओली सरकारले यसरी गर्दैछ तयारी
सिन्डिकेट कायम राख्न आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले हालै मात्र सरकारले जारी गरेको अत्यावश्यकीय वस्तु तथा सेवामा हडताल गर्न नपाइने नियमको उल्लेख गरेका छन्। सरकारले हालै जारी गरेको अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध लगाइएको सूचनालाई यातायात व्यवसायीले चुनौती दिएका छन्। सर्वसाधारणको