समाचार

सडकमै देउवालाई सुताउने रणनीति बनाउदै प्रकाशमानको घरमा यसरी कुर्लिए कांग्रेसी

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा आफ्नो पक्षका नेताहरुलाई पदाधिकारी चयन गरेपछि रुष्ट बनेको रामचन्द्र पौडेल पक्षका केही नेताले छुट्टै बैठक गरेका छन्। चुनावी समीक्षाका लागि बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता प्रकाशमान सिंहको