समाचार

अभिनेत्री स्वस्तिमा लाई एक फ्यानले मोटी भनेपछि टेन्सन

अभिनेत्री स्वस्तिमा खड्काको शरीर दुब्लो छ । फिल्म क्षेत्रमा आएदेखि नै उनी यस्तै देखिदै आएकी छिन् । कतिपयले स्वस्तिमाको फिगरको तारिफ गर्छन् भने कतिपयले उनलाई मोटाउन सुझाव पनि दिएका छन् । तर, स्वस्तिमालाई भने एक फ्यानले मोटाएको भनेपछि टेन्सन भएको