समाचार

सुन तस्करको सेटिङ ध्वस्त, साढे ३३ केजी सुन भेटिएन, सुन कहाँ गयो

  सुन तस्करीको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा रहेको सेटिङ ध्वस्त भएको निष्कर्षसहित छानविन समिति प्रतिवेदन लेखनमा जुटेको छ । समितिको म्याद सोमबार सकिएको छ । र, अब एक साताभित्र प्रतिवेदन बुझाउने तयारी छ । गृह मन्त्रालयका सह-सचिवको नेतृत्वमा बनेको छानविन समितिले