४० वर्षमै चीन कसरी बन्यो संसारको सबैभन्दा शक्तिशाली देश, यस्तो विकास नेपालमा पनि संभव छ
माओ त्सेतुङपछि सत्तामा आएका देङ सियाओपिङलाई चीनको आर्थिक क्रान्तिको श्रेय दिइन्छ । सियाओपिङले सन् १९७८ मा सुरु गरेको आर्थिक क्रान्ति यो वर्ष अर्थात सन् २०१८ मा ४० वर्ष हुन्छ । देङले यसलाई चीनको दोस्रो क्रान्ति भन्ने गर्थे । यही आर्थिक