राजेन्द्र महतोले थापे यस्तो अत्तो, महन्थलाई संसदीय दलको नेता दिए मलाई चाहिँ के, नत्र प्रेमिकालाई मन्त्री बनाउँले दाउ
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्रको गुट झनै झाँगिएको छ । पार्टीभित्रको अन्तरसङ्घर्षका कारण अहिलेसम्म यो पार्टीले संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेतामा महतो र ठाकुर दुवैको दाबी छ । राजपा नेपालमा राजेन्द्र महतो र महन्थ ठाकुर