समाचार

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक अन्तिम भोजजस्तै भन्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो गठबन्धन खोपी सत्ता भत्कने र बन्नेमा मात्रै