समाचार

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आव्हान गरेको सर्वदलीय बैठकमले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठकको आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि