भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण   बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् ।

कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् । हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको संख्या ७३ जना छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...