काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द



हाम्रो इकोनोमि

 

 

रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए ।

बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको उनले बताए । बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ । तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...