समाचार

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । यो घटनामा सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको थियो