तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म



हाम्रो इकोनोमि

 

 

तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै तत्काल सतर्कता अपनाउन बाढी सतर्कता केन्द्रले जनाएको छ । बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्यस क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ ।

बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । यो क्षतिको सघन असर मुग्लिङसम्म पर्ने जनाएको छ । त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...