एक महिलाले १९ बर्षिया युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेको बताइएको छ । भारतको उच्च अदालतले ति महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको बताइन्छ
सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले