समाचार

अझै रोकिएन मिर्गौला तस्करी, पुरानै दलाल झन् झन् सक्रिय (लेनदेनको भिडियोसहित)

    कुनै समय मिर्गौला गाउँका रूपमा चर्चित थियो होक्से । कारण यहाँका अधिकांश मानिसहरूले आफ्नो एउटा मिर्गौला बेचेका थिए । काभ्रेपलाञ्चोक जिल्लाको एउटा गाउँ होक्से पछिल्लो समय धेरैको नजरमा पर्यो । विभिन्न एनजीओ, आईएनजीओ, सरकारी संयन्त्र र प्रहरी प्रशासनले