अचम्मको घटना एक महिलाले गरे १९ बर्षिया युवतीलाई बलात्कार



हाम्रो इकोनोमि

 

एक महिलाले  १९ बर्षिया युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेको बताइएको छ । भारतको उच्च अदालतले ति महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको बताइन्छ । यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको इण्डिया टुडेले जनाएको छ ।

भारतको कारकारदुमा अदालतले फैसला सुनाएर प्रहरीलाई कारबाहीका लागि आदेश दिएपछि महिलालाई तिहार जेलमा राखिएको बताइन्छ ।

यो घटना गएको सेप्टेम्बर महिनामा भएको थियो । महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...