समाचार

गोर्खा सैनिकमाथिको बेलायती विभेद बारे योगेश भट्टराईले उठाए संसदमा आवाज

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकमाथि गरिरहेको विभेद अन्त्यका लागि तत्काल ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।   सांसद भट्टराईले गोर्खा सैनिकहरु समस्या समधानको निम्ती