८ सय ४८ उपसचिवको समायोजन : आठले मात्रै रोजे प्रदेश,



हाम्रो इकोनोमि

 

सरकारले समायोजन भएका उपसचिवहरुको विवरण सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना मध्ये अधिकांशले संघ रोजेका छन्। मन्त्रालयका अनुसार ८ जनाले प्रदेश र ४ जना उपसचिवले स्थानीय तह रोजेका छन्। सरकारले ६ सय ६२ जना सहसचिवको समायोजनको कार्य समेत अघि बढेको बताएको छ ।

सरकारको नियमित पत्रकार सम्मेलनमा सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले विशिष्ट श्रेणी वा राजपत्रांकित प्रथम श्रेणीसम्मका सबै कर्मचारीको समायोजन सकिएको जानकारी दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...