समाचार

भीम रावलले गरे यस्तो खर्तनाक खुलासा, ओली र दाहाल तनावमा

  भेनेजुएला प्रकरण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै गरेका बेला नेता भीम रावलको पछिल्लो प्रतिक्रियाले विभिन्न आशंकाहरू उब्जाइदिएको छ ।   नेकपाका प्रभावशाली नेता रावलले पार्टीभित्र ठूलो जोखिम उत्पन्न भएको समेत बताएका छन् । रावलले साना घटनाहरूले