समाचार

‘साइकलमन्त्री’ले भ्रमण भत्ता भन्दै १४ लाख बुझे, हेर्नुहोस सूची अरुले कति सके राज्यको ढुकुटी

    २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करीव साढे २ करोड रुपियाँ सिध्याइएको छ ।खर्च कटौती गर्न प्रधानमन्त्री ओलीले मितव्ययी बन्न भने पनि मन्त्रीहरूको पारा पहिलाको जस्तै देखिएको छ ।   मन्त्रीहरूले जिल्ला भ्रमण गर्दा एक दिनको