समाचार

ओली सरकार बिरुद्ध जनार्दन : सिडिओ कसरी प्रदेश सरकारभन्दा माथि हुन सक्छ ?

  सत्तारुढ दल  नेकपा सांसद जनार्दन शर्मा प्रभाकरले संसदमा प्रस्तुत भएको नेपाल प्रहरी र प्रदेश प्रहरी  कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय विधेयकप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।   मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश सरकारलाई निकम्मा बनाउने गरी विधेयक