भिडियोमा हेर्नुस् वर्षा राउत र संजोग कोइरालाको इंगेजमेन्ट



हाम्रो इकोनोमि

 

फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारीमा रहेका प्रेम जोडी अभिनेत्री बर्षा राउत र संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन्।

सोमबार काठमाडौंको रोयल सिङ्गी होटलमा उनीहरुले इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा दुवै परिवारका सदस्यहरु मात्रै उपस्थित थिए।

पछिल्लो समय निकै व्यस्त नायिका बर्षा र संजोगले आफ्नो अफिसियल फेसबुकमार्फत इंगेजमेन्टको जानकारी दिएका हुन् ।

फागुन २ गते विवाहको तयारीमा रहेका उनीहरु अहिले विवाहको तयारीमा निकै व्यस्त छन् ।

तर विवाह कहाँ गर्ने भन्ने स्थान भने सार्वजनिक गरिसकेका छैनन् । हेर्नुस् ‘सिनेपाटी’को यो भिडियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...