धुर्मुसु सुन्तलीले एअरपोर्टबाटै भने – ‘हामीलाई गाली नगर्नुस्’(भिडियो)



हाम्रो इकोनोमि

 

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) मलेसियाको एक साताको कार्यक्रम सकेर नेपाल फर्किएका छन् ।

चितवनको भरतपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ कार्यक्रम सकेर उनीहरु सोमबार राती नेपाल फर्किएका हुन् ।

 

विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला एअरपोर्टबाटै धुर्मुसुले मलेसियामा  रहेका नेपालीहरुको राम्रो साथ पाएको बताए ।

साथै उनले पछिल्लो केहि दिन यता सामाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुमा सत्यता नभएको पनि जानकारी गराए ।

भने उनले मलेसियाबाट कति सहयोग रकम जुट्यो भन्ने बिषयमा केहि दिनमा सार्वजनिक गर्ने समेत जानकारी दिए ।

त्यस्तै उनले रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो पाएको समेत बताए भने अगाडि उनले , ‘यसले हामीलाई थप हौसला मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...