पश्चिमी वायुको प्रभावले मुलुकको राजधानी काठमाडौं सहित अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षासँगै एकाएक ठण्डी बढेको छ । आजको बर्षा बेलुका सम्म रहने मौसमविद्हरुले बताएकाछन् । आजको बर्षासँगै राजधानीका धेरै स्थानमा बिधुतिय सेवा अबरुद्ध भएको छ ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको