काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान साढे ११ः२६ मा काठमाडौं केन्द्रबिन्दुमा ३.३ म्याग्निच्युटको पराकम्प गएको हो । प्रचण्ड बुहारी बिनालाइ भर्खरै अस्पताल भर्ना : आखिर के भो ?
सत्तारूढ नेकपाको तल्लो तहमा पार्टी कमिटी नभएको ९ महिना बितेको छ । एकता टुंगो लगाउन पटकपटक कार्यदल बन्यो ।
मेरो रगतको हरेक रक्त कणमा यसकै कमाइले आर्जित अन्नजल परेको छ । आज म जे हुँ यसकै कारण हुँ