गर्भवती पुरुषको दुखेसो
लिङ्ग परिवर्तन गरेर पुरुष भएका एक व्यक्ति, जसले वच्चा जन्माउनका लागि आफ्नो शाररिक परिवर्तनलाई केहि समय रोकेका थिए, आफू गर्भवती हुँदा धेरै व्यक्तिले उनीमाथी दुर्व्यभार गरेको बताएका छन् । २८ वर्षिय वेली सिम्सनले गत सेप्टेम्बरमा छोरा जन्माएका थिए ।