भविष्यको लागि यी १५ कुराहरु बुझिराख्नुहोला ! तपाइको जीवन सफल अनि खुशी हुनेछ !!



हाम्रो इकोनोमि

 

आफ्नो स्वयमको स्थान मा रहनुस ताकी स्वतन्त्र जीवन जिउनुको आनन्द उठाउन सकियोस 

– आफ्नो बैक ब्यालेन्स र भौतिक सम्पत्तीलाई आफ्नो साथ मा राख्नुस , कसैको बहकाब र प्रेम मा परेर आफ्नो सम्पत्ती अरुको नाम मा नगर्नुस 

– आफ्नो बच्चाहरुको यो भरोसामा निर्भर नहुनुस कि उनिहरुले तपाइलाई सेवा गर्छ । किनकी समय बदल्ना साथ उनिहरुको प्राथमिकता पनि बदलिन्छ , र कहिलेकाही त चाहेर पनि केही गर्न सकिरहेको हुदैन ।

– ती मान्छेहरुलाई आफ्नो मित्रतामा सामेल राख्नुस जसले तपाइलाई खुशी देख्न चाहन्छ यानिकी तपाइको हितैषी ।

– कसैसित पनि आफ्नो तुलना नगर्नुस र कसैसित कुनै आशा नराख्नुस ।

 

– आफ्नो सन्तानहरुको जिन्दगीमा दखलअन्दाजी नगर्नुस , उनिहरुलाई आफ्नो तरीकालाई आफ्नो जिन्दगी जिउन दिनुस , र तपाईं आफ्नो तरीकाले आफ्नो जिन्दगी जिउनुस ।

– वृद्धअवस्थामा आधार बनाएर कसैसित सेवा गराउने र सम्मान पाउने प्रयास कहिल्यै नगर्नुस ।

– मानिसहरुको कुरा सुन्नुस तर आफ्नो स्वतन्त्र विचारले निर्णय लिनुस ।

– प्रार्थना गर्नुस तर भिख नमाग्नुस , यहासम्म कि भगवान सित पनि नमाग्नुस , भगवान सित माग्नुछ भने माफी र हिम्मत माग्नुस ।

– आफ्नो स्वास्थ्यलाई ध्यान दिनुस , उमेर को साथ मा सानोतिनो समस्या आइरहन्छ , पौष्टिक आहार र सन्तुलित भोजन खानुस ।

– आफ्नो जिवनलाई उमङ्गमय जीवन जिउने प्रयास गर्नुस , सबैलाई खुशी बाड्नुस ।

– जिवनमा स्थायी केही पनि छैन चिन्ता पनि छैन यो कुरालाई याद राख्नुस ।

– आफ्नो सामाजिक जिम्मेवारीलाई रिटायरमेन्ट हुनुभन्दा पहिले पूरा गर्नुस ,याद जबसम्म तपाईं आफ्नो लागि जिउन शुरु गर्नुहुन्न तबसम्म जिबित हुनुहुन्न ।

 

अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिक्रिया दिनुहोस
दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...