समाचार

श्रीमानले बोलाएर कतार गएकी २५ बर्षीय अञ्जु पाण्डे तिवारीको रहस्मय मृत्यु हत्या कि आत्महत्या ?

  २५ बर्षीय अञ्जु पाण्डे तिवारीको कतारमा रहस्यमय मृत्यु भएको छ । गोरखा जिल्ला गाईखुर –३ पौवाटार साबिक पालुङटार नगरपालीका –६ माईती र तनहुँ जिल्ला पुर्कोट –५ बाईसजाँगर साबिक भानु नगरपालीका –९ घर भएकी अञ्जु आमा शान्ता तिवारी र बाबु