समाचार

वाइडबडी भ्रष्टाचारमा नाम जोडिएका कांग्रेस सभापति देउवा भन्छनः देश भ्रष्टाचार मुक्त हुनुपर्छ

  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज जलजला गाउँपालिका–४ मोहनचोकमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । मल्लाजका अगुवा मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काङ्ग्रेस जलजला गाउँपालिकाले सो भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि मल्ल परिवारले सत्र मिटर