काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा । त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो । उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको
बस स्टेशन भित्र भएको बम आक्रमणमा दर्जन बढी मानिस घाइते भएका छन् । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको