समाचार

जन्ती सवार बस दुर्घटना, २ जनाको मृत्यु

  मकवानपुरमा जन्तीसवार बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको