कविलासी नगरपालिकाले गर्यो यस्तो प्रशंसनीय निर्णय : तलब कटाएर आँधी पिडितलाई पठाए सहयोग
सर्लाहीको कविलासी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो तलबबाट बारा र पर्साका हावाहुरी प्रभावितलाई साढे ६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । नगर कार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई राहत तथा पुर्नस्थापना कार्यका लागि निर्वा्चित पदाधिकारी तथा कर्मचारीहरुको तलबबाट सहयोग गर्ने