मसंगै अष्ट्रेलिया जाने र संगै बस्ने जीवनसाथी चाहियो !! पुरा विवरण हेरी मेरो नम्बरमा सम्पर्क गर्नुहोस



हाम्रो इकोनोमि

 

मसंगै अष्ट्रेलिया जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस् ! म साधारणा लेखपढ भएकाे एउटा गाउकाे केटी हु । मेराे घर पूर्वकाे दमकमा पर्दछ ।

हाल म काठमाणडाैमा बसाेबास गरेर म काठमाणडाैमा पढदैछु बेचुलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानकाे लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे ।

मेराे लगभग उमेर पनि पुगी सकेकाे छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेराे मनमा एउटा विचार अायाे ।

उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे २२ बर्ष नाघेकाे केटा पनि खाेजे तर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फर्केर अाए ।

र हाल म अहिले पनि काठमाणडाैकाे बसुन्धारामा बसि रहेकाे छु । त्यस कारणा मलाइ छिटाे भन्दा छिटाे वाहिर जानु परने भएकाे हुदा साेहि वमाेजिमकाे मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु ।

त्यस कारणा अाज मैले राम्राे असल केटाकाे खाेजिले गर्दा याे फेसबुक मार्फत सबैले जानकारी गराएकाे छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भन्ने विश्वास लागेकाे छ ।

यदि तपाइमा मैले भने जस्ताे गुणाहरू छ भने मात्र मलाइ मेजेस गर्नुहाेला नत्र पिलिज तपाईहरूले दुख नगरी दिनु हुन अनुराेध सबैमा गर्दछु । मैले अाज सम्म अाइपुग्दा धेरै दुखहरू भाेगेकाे हुदा खेरी उत दुखलाइ बुझनेखालकाे केटा चाहिएकाे हाे । मेराे हरेक पाइा पाइलामा साथ दिने म संगे सधे वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएकाे हुनु पर्नेछ ।

यसकारणा पनि मैले त्यस्सताे खालकाे केटा खाेजेकाे हाे/म संगै अस्ट्रेलिया जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस् !म साधारणा लेखपढ भएकाे एउटा गाउकाे केटी हु । मेराे घर पूर्वकाे दमकमा पर्दछ । मेरो सम्पर्क मोबाइल नम्बर +919826453802

यो पनि पढ्नुहोला— यौन सम्बन्धपछि आफ्नै प्रेमीलाई जिउँदै जलाउने ती महान रानी ! पूरा पढ्नुहोस
इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् ।

उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्‍याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् । यति हुँदाहुँदै पनि इतिहासकारहरु एउटा कुरामा एक मत छन् कि रानी एनजिंगा अफ्रिकामा रुचाइएका महिलाहरुमध्येकी एक हुन् ।

रानी वा एनगोला
एमबांदू समुदायकी नेता एनजिंगा दक्षिण पश्चिम अफ्रिकी देश एनदोंगो तथा मतांबाकी रानी थिइन् । तर स्थानीय किमबांदु भाषामा एनजिंगालाई एनगोला भन्ने गरिन्थ्यो । यो पुर्तगाली शब्द थियो ।

पछि यो क्षेत्रलाई नै अंगोला भन्न थालियो । यो इलाकाको नाम अंगोला पोर्चुगलका सैनिकले सुन र चाँदीको खोजीमा एनदोंगोमा आक्रमण गरेपछि मात्रै रहन गएको हो । जब उनीहरुले सुन र चाँदी पाएनन् । उनीहरुले ब्राजिललाई उपनिवेश बनाउँदै मजदुरहरुसँग व्यापार गर्न थाले । एनजिंगाको जन्म पोर्चुगलको आक्रमणको आठ वर्षपछि भएको थियो । उनले आफ्ना बुवा राजा एमबांदी किलुंजीसँगै बाल्यकालदेखि नै आक्रमणकारीहरुसँग सर्षघ गर्न थालेकी थिइन् ।

सन् १६१७ मा जब राजा एमबांदीको मृत्यु भयो उनका छोरा एनगोला एमबांदीले सत्ताको बागडोर सम्हाले । तर उनीसँग बुवामा भएको चातुर्यता तथा बहिनीको जस्तो बुद्धी थिएन । एनगोला एमबांदीलाई यो डर थियो कि उनकी बहिनीका मान्छेले नै उनीविरुद्ध षड्यन्त्र गरिरहेका छन् । त्यसैले एनगोलाले एनजिंगाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे । तर नयाँ राजा नै युरोपेली आक्रमणको सामना गर्न असफल हुँदै गएको अवस्थाा एनगोला एमबांदीले आफ्ना करिबीहरुको सल्लाह माने ।

पोर्चुगलविरुद्ध सम्झौताको राजनीति
राजा एनगोलाले आफ्नी बहिनीसँग सत्ता साझेदारी गरेर भए पनि पोर्चुगलविरुद्ध लड्न चाहेका थिए । बहिनी एनजिंगा पुर्तगाली भाषाको ज्ञाता तथा एक प्रतिभाशाली रणनीतिकार पनि थिइन् । एनजिंगा युरोपेलीहरुसँग कुराकानी गर्न लुआंडा पुगिन् । उनले त्यहाँ श्वेत, अश्वेतलगायत थुप्रै समुदायका मान्छे भेटिन् । त्यहाँ ठूला–ठूला जहाजमा अफ्रिकी नागरिकलाई दास बनाउनका लागि लगेको दृष्यले उनलाई झस्कायो ।

जब पोर्चुगलका गभर्नर जोआओ कोरिए डे सोउसासँग शान्ति वार्ताको प्रंसगमा भने इतिहासकारले थुप्रै टिप्पणी गरेका छन् । एनजिंगालाई गरिएको व्यवहारको टिप्पणी भैरहेको हुन्छ । त्यहाँ पुर्तगालीहरु आरामदायी कुर्सीमा बसेका थिए तर एनजिंगालाई भुइँमा बस्ने व्यवस्था गरिएको थियो । यो देखेर उनले केही भनिनन् । एनजिंगाले केही नभनी आफ्ना एक जना नोकरलाई इशारा गरिन् । उनको इशारा देख्नेबित्तिकै नोकर आफ्नो शरीरलाई कुर्सी झैँ बनाएर अगाडि बसे । एनजिंगा नोकरको ढाडमा बसिन् । त्यसपछि उनी गभर्नरको बराबरको उचाईमा पुगिन् । एनजिंगाले गभर्नरलाई यो पनि भनिन् कि उनी बराबरीको रुपमा वार्ता गर्न आएकी थिइन् ।

लामो वार्तापछि पोर्चुगलको सेना एनदोंगो छाड्न सहमत भयो । साथै अंगोलालाई एक सार्वभौम मुलुकका रुपमा स्वीकार्न पनि सहमत भयो । तर एनजिंगा यस क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न भने दिने सहमत भइन् । पोर्चुगलसँग सम्बन्ध सुधारका लागि एनजिंगाले इसाई धर्म पनि स्वीकार गरिन् । त्यसपछि उनको नाम एना डेसूजा भयो । त्यसबेला उनको उमेर ४० वर्ष थियो । तर यो सहमति धेरै समय टिकेन । फेरि संघर्ष सुरु भयो ।

जब एनजिंगा रानी बनिन्
सन् १६२४ मा उनका भाइ एउटा सानो टापुमा गएर बस्न थाले । उनको त्यहीँ मृत्यु पनि भयो । एनजिंगाको भाइको मृत्युबारे तरहतरहका तथ्यहरु सार्वजनिक भएका छन् । केहीले एनजिंगाले आफ्नो छोराको हत्याको बदला लिन भाइलाई विष दिएर हत्या गरेको समेत भनेका छन् । कसैले भने एनजिंगाका भाइले टापुमा गएपछि आत्महत्या गरेको बताएका छन् ।

तर यसैबीच एनजिंगाले पोर्चुगलको सेना र केही आफ्ना मान्छेकै चुनौतीको सामना गर्दै एनदोंगोकी पहिलो रानी बनिन् । अंगोलाको नेसनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लोरेन्कोका अनुसार युगौँदेखि जारी महिला शोषणविरुद्ध एनजिंगाका एक मुखर आवाजका रुपमा परिचित भएकी छिन् । पोर्चुगलकी लेखिका जोस एडुआर्डो अगुआलासा भन्छिन्, ‘रानी एनजिंगा युद्ध भूमिमा एक महान योद्धा मात्रै थिइनन्, उनी एक महान रणनीतिकार तथा कुटनीतिज्ञ पनि थिइन् ।’ उनी पोर्चुगलविरुद्ध लडिन् । हल्याण्डसँग मित्रता कायम गरिन् । त्यस्तै अरु कुनै मुलुकसँग लड्नु परेमा फेरि पोर्चुगलसँगै सहयोग लिन पनि उनी पछि हट्दिनथिन् ।

यौन दासीको प्रसंग
फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिसनरी गिओवनी कावेजीका कथामा आधारिक पुस्तक ‘द फिलोसोफी अफ् द ड्रेसिङ टेबल’ लेखेका छन् । यसमा कावेजीले दावी गरेका छन् कि एनजिंगा आफ्ना प्रेमीलाई यौन दासीका रुपमा काम लगाउँथिन् । साथै शारीरिक सम्पर्कपछि उनले आफ्ना प्रेमीलाई जलाएर मारिदिन्थिन् ।

रानी एनजिंगाको ‘अड्डा’ लाई चिबदोस भनिन्थ्यो । त्यहाँ बस्ने पुरुषहरुलाई महिलाले लगाउने लुगा लगाउन दिइन्थ्यो । साथै रानी त्यहाँ रहेका कुनै पुरुषसँग सम्पर्क गरेका बेला अन्य पुरुषलाई एकआपसमा लडाउने पनि गर्थिन् । कावेजीले गरेका दावीहरु दोस्रो पक्षबाट लिइएका जानकारीहरुमा आधारित छ । इतिहासकारहरु भने रानी एनजिंगाका बारेका थुप्रै भर्जनका किस्सा रहेको मान्दछन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...