श्रीलंकामा भएको हिंसात्मक आक्रमणप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको हिंसात्मक आतंककारी गतिविधिप्रतिप्रति दुख व्यक्त गरेका छन् ।

श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको उनले जनाएका छन् ।

उनले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...