नेकपाका अध्यक्ष प्रचण्डले भने पार्टी एकता टुंगियो, घोषणा हुन मात्र बाँकी



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता टुंगिएको घोषणा गरेका छन् । सोमबार औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिए ।

आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा गरेको कार्यक्रममा प्रचण्डले एकताको सम्पूर्ण काम टुंगो लागेको बताए ।

सिद्धान्तलाई मुख्य आधार पारेर काम सकिएको बताएका उनले अनुहार हेरेर निर्णय नलिइएको बताए ।

जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको प्रचण्डले बताए । आइतबार सचिवालयको बैठकले सबै कुरा टुंगोमा पुराउने उनको घोषणा थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...