भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने
लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ अलैचेफाँट की ५ वर्षिया सोनालिका रामदाम निकै कष्ठकर जिवन जिउदै आएकी छन्