समाचार

आज चैत २४ गते आइतबारको राशिफल पढौ, पशुपतिनाथको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ ।