रिना बस्नेतको ।छोरा र स्टमित्रले खुलाएको रिनाबारे नयाँ रहस्य,



हाम्रो इकोनोमि

 

 

कार्यक्रम हेरेर फर्किसकेपछि संगै सुतेका छोराले खुलाए रिनाबारे यस्तो रहस्य – भिडियोमै हेर्नुहाेस्पथरीशनिश्चरे- मोरङ पथरीशनिश्चरेकी रिना बस्नेतको शुक्रबार राती भएको मृत्युको घट्ना रहस्यमय बन्दै गएको छ ।

 

नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको आफ्नै ब्वाईफेण्डबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनको अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने जनाएको छ ।

प्रहरी गोप्य स्रोतका अनुसार उनका ब्वाईफ्रेण्ड भनिएका सुन्दरहरैचाका एक युवालाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । स्रोतका अनुसार ब्यबसायी रहेका ती ब्यत्ति पथरीबाट केहीसमय अघि सुन्दरहरैचा सरेका हुन ।यो कुराको पुष्टि भएको छैन ।

पथरीमा आयोजित कन्सर्ट र छिमेकी साथीको छोराको जन्मदिनमा मादक पदार्थ सेवन गरेको र डेरामा आएर पनि छोरालाइ कोक र आफ्नो

लागी वियर लिएर कोठामा आएकि थिईन । हत्या हो या दुर्घटना के हो पोष्टमाटमको रिपोर्ट नआए सम्म केहि भन्न नसकिने इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए ।

अबैध सम्बन्धको कारण पनि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ ।

शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत घटना भएको रात पथरी रंगशालामा भएको सांगितिक कार्यक्रमपछि डेरामा आएर मदिरा सेवन गरेजस्तो देखिएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीका अनुसार महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ ।

मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।छोरा र स्टमित्रले खुलाएको रिनाबारे नयाँ रहस्य,

भिडियोमा हेर्नुस्

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...