समाचार

टी-२० विश्वकप छनोट : नेपाल कतारसँग ४ विकेटले पराजित

  सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै