समाचार

यि हुन् मोटरसाइकल चढ्नको लागि मिर्गौला बेच्दै थिए विष्णु

    विष्णु जिसी पैसाको भोको थिए । काम गर्ने होटेलले मासिक जम्मा पाँच हजार दिन्थ्यो । त्यही पाँच हजारको लागि उनले जुठो भाडा माझ्थे, खाना–खाजा पकाउँथे, कहिलेकाहीँ साहुको गाली पनि खान्थे । तर, पैसा लिन जाने बाटो यति साह्रै