जहाजमाथी एक्कासी आगो लाग्यो, समुन्द्रमा हाम फालेर २८ जनाले ज्यान बचाए
आज अचानक जहाजमा आगलागी हुँदा ठुलो क्षति भएको छ । भारतीय तटरक्षक जहाज जगुआरमा आज आगो लागेको हो । जहाजमा आगलागी भएपछि ज्यान बचाउनका लागि चालक दलका २८ जनाले समुन्द्रमा हाम फालेका थिए । भारतीय तट रक्षक बलले